आसन्दिका

ना. [सं.]

  1. सिंहासनको अगाडि तलतिर पाउ अड्याउन राखिने सानो चौकी वा आसन; पाउदान; पादपीठ।
  2. त्रिपाई; सानो खालको कुर्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)