आसनी

ना.

  1. सन्ध्योपासना, मन्त्रजप, पाठ, पूजा आदि गर्दा ओछ्याइने कुश वा मृगचर्म आदिको साधन; कुशासन; मृगचर्म।
  2. बस्नौटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)