आसन्न
वि. [सं.]
- आइपरेको; नजिकमा रहेको; निकटवर्ती।
- वस्तुतथ्यको नजिक पुगेको; याथार्थिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)