आसन्न काल

वि.

  1. समय आइपुगेको; नजिकका समयको।
  2. मर्ने अवस्था; अन्त्य स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)