आसन
ना. [सं. अशन]
- एक प्रकारको सालको रुख; पीत साल; पहेँलो वर्णको कडा काठ; असना।
- साज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)