आसन
ना. [सं.]
- रहने वा बस्ने ठाउँ; वासस्थान।
- बसिने वस्तु (आसनी, मेच, कुर्ची आदि)।
- बस्ने तरिका वा ढाँचा; बसाइ।
- आसनका पद्मासन, सिद्धासन आदि चौरासी प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)