आसव
ना. [सं.]
- फलफूल, जडीबुटी आदिको सार झिकेर औषधीका लागि बनाइएको रक्सी।
- रक्सी; मदिरा; अर्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)