आसा

ना. [सं. आश्रय > आस्रा]

  1. ढाल, कवच आदिको बिचमा जडिएको टाँकजस्तो फुली वा किलो।
  2. आसागुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)