आसे
वि. [आस + ए]
- आफ्नो केही हुती नभई अर्काको भरमा बाँच्ने; आस गर्ने; आशामुखी।
- विदेसिएको पोइ फर्केर आउने आसमा झुन्डिएकी स्त्री; आसे राँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [आस + ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)