आसेगाँसे

वि.

  1. आसले धाउने; गाँसको आसा गर्ने; केही पाउने आसामा निम्तारुका पछि लागी आउने।
  2. त्यस्तो व्यक्ति। आसे गाँसे सबै एकैनासे (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)