आसेपासे

वि. [आसपास + ए]

  1. केही होला वा पाइएला भन्ने आसमा झुन्डिने; परमुखापेक्षी।
  2. अगलबगलमा रहेका निमुखा गरिबहरू।
  3. मूल देवीदेवताका अनुचर सेवकहरू।
  4. भूतप्रेत वा बोक्सी, डङ्किनीहरू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)