आसेपासे

ना. [नेवा.]

  1. कामकुरो पन्छाउन गरिने आलटाल; अल्याङमल्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)