आस्तरण

ना. [सं.]

  1. फैलाउने काम; फिँ जाउने प्रक्रिया।
  2. कुनै कपडा आदि ओछ्याउने काम।
  3. तन्ना; बिछ्यौना।
  4. यज्ञवेदीमा चारैतिर ओछ्याइने कुश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)