आस्तिक

वि. [सं.]

  1. परलोकको अस्तित्व मान्ने; परलोकमा श्रद्धा वा आस्था राख्ने।
  2. वेद, ईश्वर, पूर्वजन्म, परलोक र परजन्म आदिमा विश्वास राख्ने; ईश्वरवादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)