आस्था
ना. [सं.]
- दिलैदेखि जागेको सम्मान; श्रद्धा; अखण्ड विश्वास।
- विश्वास; पत्यार।
- सहारा; आलम्बन; भरोसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)