आस्थारहित

वि.

  1. श्रद्धा नभएको; विश्वासहीन।
  2. देखावटी; अन्धभावनाले युक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)