आस्थावान्

वि.

  1. विश्वास वा आस्था भएको; सम्मान गर्ने।
  2. सद्भावनाले युक्त; सज्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)