आस्वादक

वि.

  1. आस्वाद लिने; चाख्ने; रसको चर्वण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)