आस्वादित

वि.

  1. स्वाद लिइएको; चाखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)