आस्वाद्य

वि.

  1. आस्वाद लिन सकिने।
  2. आस्वाद योग्य; चाख्न लायक; आस्वादनीय।
  3. चखिलो; स्वादिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)