आहतमुद्रा

ना.

  1. छाप वा कुनै चिह्न लागेको मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)