आहत
वि. [सं.]
- घन, दण्ड आदिले ठटाइएको; पिटिएको; थिलथिलिएको।
- कुनै दुर्घटना आदिमा परेर चोटपटक लागेको वा अङ्गभङ्ग भएको; घाइते; घायल।
- ठोकेर बजाइने बाजाविशेष (ढोल, मादल इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)