आहारी

वि. [सं.]

  1. आहारा गर्ने; भोजन गर्ने; खाने।
  2. जबरजस्ती लिने; अधिग्रहण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)