आहार्य

वि. [सं.]

  1. लिन सुहाउने; ग्रहण गर्न योग्य।
  2. खान हुने; खाद्य।
  3. नाट्यशास्त्रका अनुसार वेशभूषा, आभूषण आदिद्वारा सम्पन्न गरिने (अभिनय)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)