आह्निक
वि. [सं.]
- दिन दिनको; प्रतिदिनको; दैनिक।
- एक दिनमा गरिने काम; नित्य कर्म।
- अध्ययन; पढाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)