आहृत

वि. [सं.]

  1. हरण गरेर ल्याइएको।
  2. हरण गरेर लगिएको।
  3. लुटिएको; खोसिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)