आह्लाद

ना. [सं.]

  1. अभीष्ट वस्तुको प्राप्तिबाट मनमा उठ्ने खुसियाली; आनन्द; हर्ष; सन्तोषपूर्ण तृप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)