आह्लादक

वि.

  1. आनन्द दिने; हर्ष गराउने; मन प्रसन्न पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)