आह्वान

ना. [सं.]

  1. बोलाउने काम; आमन्त्रण।
  2. प्रार्थना; अपिल।
  3. सरकारबाट कार्यालयमा बोलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)