आह्वान पत्र

ना.

  1. अड्डाअदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा।
  2. युद्धमा गरिएको बोलाहट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)