आह्वान गीत
ना.
- कसैलाई सम्बोधन गरेर लेखिएको गीत।
- कसैको आह्वान गरेर लेखिएको गीत।
- गीतिकविताको एक प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)