इखालु

वि.

  1. ईख भएको; ईर्ष्यालु।
  2. डाहा गर्ने; डाहिल्लो।
  3. कसैले आफूलाई हियाए वा अपमानित गरेमा त्यसको ईख लिई केही गरेर देखाउने आत्मसङ्कल्प राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)