इखिनु

अ.क्रि. [ईख + इ + नु]

  1. कसैले आफूलाई हियाए वा अपमानित गरेमा केही गरेर देखाउने मानसिक अठोट गर्ने भाव वा काम। (उदा.- पण्डित पितृप्रसादका कटुवचनले लेखनाथ इखिए र पछि ठुला कवि बने।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)