इङ्गल
प्रत्य.
- नाम शब्दका पछिल्तिर गाँसिई विशेष अर्थ बुझाउने तद्धित प्रत्यय (काँचो + इङ्गल = कचिङ्गल, माथा + इङ्गल = मथिङ्गल आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रत्य.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)