इङ्गला

ना. [सं.]

  1. योगशास्त्रअनुसार नाकको बायाँ प्वालबाट श्वास भित्रबाहिर गराउने नाडी; ईडा नाडी। (पिङ्गलाको उच्चारण-सादृश्यमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)