इच्छित

वि.

  1. इच्छा गरिएको; चिताइएको; वाञ्छित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)