इच्छिनु

अ.क्रि.

  1. आफ्नो अधिकारको कुनै मालताल अरू कसैलाई दिने इच्छा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)