इच्छुक

वि.

  1. इच्छा गर्ने; चाहना गर्ने; मनसुबा भएको; अभिलाषी; अर्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)