इच्छ्याइनु

क.क्रि. [इच्छ्याउ + इ + नु]

  1. इच्छ्याउने काम होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)