इजरायल

ना. [हिब्रु]

  1. एसियाको पश्चिमी भागमा अवस्थित, जेरुसेलम राजधानी भएको, यहुदीहरूको स्वतन्त्र राष्ट्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)