इटालेली

वि.

  1. इटाली देशसँग सम्बन्धित; इटाली देशको बासिन्दा; इटालीमा बनेको।
  2. भारोपेली भाषापरिवारिभित्रको एक शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)