इडली

ना. [म.]

  1. चामलका पिठाको डल्लो पारी बनाइने एक प्रकारको दक्षिण भारतीय खाद्य पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)