इतर
वि. [सं.]
- अर्को; दोस्रो; अन्य; भिन्न।
- अतिरिक्त; बाहेक।
- कुनै नाम शब्दका पछाडि गाँसिई सोभन्दा अन्य, भिन्न, बाहेक वा अतिरिक्त आदि अर्थ बुझाउने शब्द। (उदा.- नेपाली भाषामा साहित्येतर ग्रन्थहरू पनि प्रशस्त छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)