इडा

ना. [सं.]

  1. शरीका पिठ्युँको बायाँपट्टिबाट नाकसम्म गएको नाडी; नाडीका तीन भेद- इडा, पिङ्गला, सुषुम्नामध्ये पहिलो।
  2. वैवस्वत मनुकी कान्छी रानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)