इतलायनामा

ना. [अ. इत्तलानामा]

  1. देवानी मुद्दामा नालिस वा फिराद परेपछि प्रतिवादीलाई म्यादभित्र प्रतिवादी दिन आउनू भनी अदालतबाट जारी गरिने सूचना वा पुर्जी; समाह्वान; समन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)