इनामेल
ना. [अङ्.]
- काठ, फलाम, ढुङ्गा, सिसा आदि वस्तुको सजावट वा संरक्षणका निम्ति रङ लगाउन वा त्यस्ता वस्तुमा केही लेख्न र चित्रकारी गर्न प्रयोग गरिने विभिन्न रङको रासायनिक तरल पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)