इनामपाट
ना.
- डकर्मीले घरको गाह्रो लगाउँदा तलमाथिको सुर सिधा पार्न झुन्ड्याएर हेर्ने घण्टीको डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)