इनेगिने

वि. [हि.]

  1. छानिएका वा रोजिएका केही; नाम चलेका वा गनिएका मध्ये थोरै; धेरैमध्ये केही वा दुईचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)