इन्कार्नु

स.क्रि. [इन्कार + नु]

  1. इन्कार गर्नु; अस्वीकार गर्नु; नामन्जुरी जनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)