इन्क्लाब

ना. [अ. इनकलाब]

  1. सामूहिक विरोध प्रदर्शन, जुलुस आदिमा प्रेरणा वा उल्लास जागृत गर्न नाराका रूपमा प्रयोग गरिने शब्द (जस्तो- इन्क्लाब जिन्दावाद)।
  2. क्रान्ति; परिवर्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)